Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज नेप्से बन्द, सेयर कारोबार नहुने


    बिहिबार, मंसिर २२ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन सेयर बजार बन्द हुने भएको छ। मंसिर २२ गते, बिहीबार उधौली पर्व परेकाे कारण आजकाे दिन सरकारले सार्वजनिक विदा दिएको छ। सो कारण आज नेप्से बन्द हुने र सेयर कारोबार नहुने भएको नेप्सेले जनाएको छ 

    नेप्सेका अनुसार अब सेयर बजार आगामी आइतबार मंसिर २५ गते बिहान ११ बजे मात्र खुल्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार