Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की १२९ मतान्तरले अघि 


    बुधबार, मंसिर १४ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत मतगणना जारी रहँदा सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले मतान्तर घटाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले आफ्नो अग्रता कायम रहेका छन्। 

    यहाँ ज्ञानेन्द्र कार्की एमालेका उम्मेदवार कुसियैतभन्दा १२९ मतान्तरले अघि छन्। कुसियैतले पछिल्लो समय कार्कीसँगको मतान्तर घटाउँदै लगेका हुन्।

    कार्कीले अहिलेसम्म २७ हजार चार सय १९ मत ल्याएका छन् भने कुसियैतले २७ हजार दुई सय ९० मत ल्याएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार