Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन 


    बुधबार, मंसिर १४ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको आज बुधवार दिउँसो १२:१३ बजे निधन भएको सिन्ह्वा समाचार संस्थाले जानकारी दिएको छ ।  उनको ९६ वर्षको उमेरमा निधन भएको हो ।

    उनी रक्त क्यान्सरका पिडित थिए। साथै उनका शरीरका अनेकौं अंगले काम गर्न छोडेपछि शांघाईमा उनको निधन भएको बताइएको छ । 

    उनले सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपतिका रूपमा शासन गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार