Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस आज सुन-चाँदीको बजार भाउ


    मंगलबार, मंसिर १३ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको थियो भने यस दिन १ सय रुपैयाँले घटेको छ। 

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो। 

    त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नाै सय रुपैयाँ कायम भएको छ । 

    यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य सोमबारकै मुल्यमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार