Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेडिसिटी अस्पतालमा कोरोना संक्रमितको मृत्यु


    सोमबार, साउन २६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालमा उपचाररत ती ६४ वर्षीयको सोमबार मृत्यु भएको हो ।  

    निमोनिया र मधुमेहबाट ग्रसित उनी गत साउन १५ मा अस्पताल भर्ना भएका थिए । मृतक कलंकी ट्याङ्ला फाँटका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार