Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङका न्यायाधीशलाई कोरोना संक्रमण


    सोमबार, साउन २६ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अदालत तीन दिनका लागि बन्द गरिएको हो ।

    न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भैरहेकेा उनले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार