Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोलुखुम्बु १ मा एमालेका मानवीर राई विजयी


    बिहिबार, मंसिर ८ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोलुखुम्बु निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । राईले १९ हजार ३२४ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीले १६ हजार ५४५ मत ल्याए। 

    राईले तीन पटक मन्त्री भइसकेका कांग्रेसका केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । 

    केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार