Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता 


    सोमबार, मंसिर ५ २०७९
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  भक्तपुर निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । उनले  ४ हजार ११९ मतसहित अग्रता कायम गरेका हुन् ।

    नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८४ मत ल्याएका छन् । बस्नेतले कांग्रेसका दुर्लभ थापा क्षेत्रीलाई पछ्याइरहेका छन्।  

    साथै नेमकिपाकी अनुराधा थापा मगर ८६९ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ७३५ मत ल्याएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार