Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन २ : १ सय मत गन्दा रवि लामिछाने तेस्रो स्थानमा 


    सोमबार, मंसिर ५ २०७९
    2.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।मतगणना सुरु भएसंगै १ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने तेस्रो स्थानमा छन् । 

    यस्तै पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार