Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं ४ र ६ मा मतगणना सुरु


    सोमबार, मंसिर ५ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ र ६ को मतगणना सुरु भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा छन्।

    उक्त काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो।

    यस्तै, क्षेत्र ६ मा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार