Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी राष्ट्रपति बाइडेन भन्छन्: ट्रम्पले अमेरिकालाई असफल बनाएरै छाडे  


    बुधबार, कार्तिक ३० २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पदमा रहँदा देशलाई असफल बनाएर छाडेको टिप्पणी गरेका छन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणापछि बाइडेनले उनको आलोचना गरेका हुन् । 

    ‘डोनाल्ड ट्रम्पले अमेरिकालाई असफल बनाए’, बाइडेनले एक ट्वीटमा भने । जी २० शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाइडेन हाल इन्डोनेसियाको बालीमा छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार