Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणमबाट पोखरामा एक पुरुषको मृत्यु


    आइतबार, साउन २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पाेखरामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत ६२ वर्षिय पुरुषको मृत्यु भएको हाे ।

    मृतक पोखरा -१९ लामाचौरका हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए ।कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी पोखराका पहिलो ब्यक्ति हुन । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार