Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दीपिका पादुकोणद्वारा ८२ ईस्ट सेल्फ केयर ब्रान्ड लन्च


    शुक्रबार, कार्तिक २५ २०७९
    580
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले उद्योगमा १५ वर्ष पूरा गरेको अवसरमा आफ्नो सेल्फ केयर ब्राण्ड लन्च गरेकी छिन्। उनले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै  यो जानकारी दिएकी हुन् । जसको नाम ८२ ईस्ट राखिएको छ ।

    सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै दीपिकाले लेखेकी छिन्, ‘दुई वर्षअघि हामीले आधुनिक सेल्फ केयर ब्रान्ड खोल्ने निर्णय गरेका थियौँ । जुन भारतबाट उत्पत्ति भए पनि विश्वभर पुग्छ ।’

    ब्राण्डको नामको बारेमा कुरा गर्दै दीपिकाले भनिन्– ‘यसलाई ८२ ईस्ट भनिन्छ । हाम्रो ब्रान्ड मानक मेरिडियनबाट प्रेरित छ, जसले भारतलाई विश्वसँग जोड्छ। यो ब्रान्ड सुरु गर्नुको उद्देश्य सबैका लागि सेल्फ केयरलाई सजिलो र रमाइलो बनाउनु हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार