Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरूवा बन्दुकसहित एक जना पक्राउ


    सोमबार, कार्तिक २१ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • दोलखा। प्रहरीले गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित आइतबार राति पक्राउ गरेको छ । 

    सामान्य बादबिबादमा भरुवा बन्दुक झिकेपछि उनलाई इलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    उनलाई गाउँघरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरेहको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार