Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टी–२० विश्वकप: बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा


    आइतबार, कार्तिक २० २०७९
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह–२ बाट आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। त्यस्तै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ 

    पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। 

    समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ। आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार