Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नेकपा माओवादीको जनसभा स्थगित 


    शुक्रबार, चैत्र ७ २०७६
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ चैत।आगामी चैत २४ गते हुने भनिएको  नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीकृत जनसभा स्थगित गरिएको छ । विश्वको अधिकांश मूलुकमा फैलिएको कोरोनाभाइरसलाई मध्येनजर गर्दै नेकपा माओवादीले जनसभा स्थगित गरेको हो । 
     
    पार्टीले आज बसेको बैठकले समापन सभा रोक्ने निर्णय गरेको थियो । बैठकले २०७७ साल वैशाख महिनाको अन्तिम सातामा आयोजित ‘लिम्पियाधुरा क्षेत्रमा जाऔंं’ कार्यक्रम भने यथावतै राख्ने निर्णय गरेको छ भने कोरोना भाइरसको संक्रमणबार पार्टीको पहलमा सचेतना तथा सतर्कता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार