Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा ४.८ म्याग्निच्युडको भूकम्प


    मंगलबार, कार्तिक १५ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इस्लामाबाद । पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ।

    भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार