काठमाडौँ। भारतको मध्य प्रदेशको मुरैनामा बिहीबार पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।
एउटा घरमा पटाकाको यो गोदाम चलिरहेको थियो । उक्त विस्फोटमा गोदाम राखिएको घर नै ध्वस्त हुँदा उनीहरूको मृत्यु भएको हो। विस्फोटमा ७ जना घाइते भएका छन्।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend