काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटको समयमा १० सेकेन्डभन्दा बढी समयसम्म भूकम्पको धक्का गएको थियो । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्नेबारे थप विवरण आउन बाँकी रहेको छ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend