Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थपिए १ हजार भन्दाबढी डेंगु रोगी


    मंगलबार, कार्तिक १ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।

    त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ भने योसँगै हालसम्म नेपालमा डेंगुका  कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । २०७९ साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार