Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी दूत


    मंगलबार, कार्तिक १ २०७९
    325
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको टिप्पणी गरेपछि पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ ।

    अमेरिकाका ७९ वर्षीय राष्ट्रपति बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए, जसमा उनले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गरेका थिए ।

    सोही सन्र्दभमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए । ‘ मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार