Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सेयर कारोबार बन्द 


    मंगलबार, कार्तिक १ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बन्द हुने भएको छ ।

    सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा देशभर आज सार्वजनिक बिदा दिइएको छ। सोही कारण आज सम्पूर्ण आर्थिक कारोबार बन्द रहने भएकाले नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार भोलि बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार