काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षाको परीक्षा (एसईई) आउदो चैतको दोस्रो हप्ता गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एक कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने जनाएको हो ।
यस्तो छ कार्यतालिकाः
