Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले बेनी–जोमसोम सडक अवरूद्ध


    बुधबार, असोज २६ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा उक्त सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । 

    उक्त सडक पूर्ण रुपले अवरूद्ध हुँदा सवारीसाधन लगायत यात्रुहरु अलपत्र परेका छन्। 

    सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार