Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी हेडक्‍वार्टरमा कोरोना संक्रमितको संख्या ८५ पुग्यो


    बिहिबार, साउन २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी हेडक्‍वार्टरमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । 

    बुधबार १० जना थपिएसँगै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले संक्रमितको उपचार जारी रहेको जानकारी दिए । 

    अहिले संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने र उनीहरुलाई क्‍वारेटिनमा राख्‍ने लगायतका काम भैरहेको उनले बताए । यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार