Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेले गराए उम्मेदवारी दर्ता 


    आइतबार, असोज २३ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष  रवि लामिछानेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

    सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । 

    आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार