Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिइन्


    बुधबार, असोज १९ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटकको दशैंको टीका सर्वसाधारणलाई लगाइदिएकी छन् ।

    आज इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो ।

    राष्ट्रपति भण्डारीको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।

    IMG_20221005_171302.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार