Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले चतारा बराह सडकखण्ड अवरुद्ध


    बिहिबार, असोज १३ २०७९
    440
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा भारी वर्षाले पहिरो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ । 

    पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ । 

    अहिले पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार