Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा लोसपाले गर्यो चक्काजाम


    बुधबार, असोज ५ २०७९
    925
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको र नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । 

    लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । 

    लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको र लोसपाले राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार