समयमै काम नगर्ने १० कम्पनी कालोसूचीमा, कुन कुन परे (सूचीसहित)
सोमबार, भाद्र २७ २०७९
555
Shares
१ मिनेट पाठ
555
सेयर
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने व्यवसायी तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज सोमवार एक सूचना सार्वजनिक (जारी ) गर्दै १० कम्पनीलाई कालोसूचीमा राखेको बताएको छ। विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६३) को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।