Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


    सोमबार, भाद्र २७ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि-ओपन सेसन नेप्से सूचकमा झिनो सुधार आएको छ। आज नेप्से सूचकमा ०.१६ अंकले बढेको छ   यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ ।

    ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा आज कुल ५ वटा कारोबार भएको छ र ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार