Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा २२७ मा कोरोना संक्रमण, १ को मृत्यु


    बिहिबार, भाद्र २३ २०७९
    2.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।  

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो ।  

    यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको भएका छन् भने हाल देशभर सक्रिय संक्रमित २४७३ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार