Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु


    मंगलबार, भाद्र २१ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर रानालाई  करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जनाएका छन्। 

    मंगलबार बिहान राना आफ्नै घरको छडमा पास भएको करेन्ट लागेर २ तला माथिबाट खसेर घाइते भएका थिए ।

    घाइते भएका रानाको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार