Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ तोलामा १ सयले घट्यो, कारोबार कतिमा ?


    शुक्रबार, भाद्र १७ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार