Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाले काठमाडौं-४ बाट उम्‍मेदवार बन्‍न दिए आवेदन


    बुधबार, भाद्र १५ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

    पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट उम्‍मेदवार बन्‍न आग्रह गरेको थियो ।

    तर , बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार  बन्‍न आवेदन पेश गरेका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार