Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य तोलामा ८०० रुपैंयाले घट्यो


    बुधबार, भाद्र १५ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ निर्धारण भएको छ । 

    आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।  

    त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार