Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोकमा बाढी, हेलम्बुको फाँट ढुबानमा


    आइतबार, भाद्र १२ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । लगातार शनिबारदेखि परिरहेको अविरल वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षापछि नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएसंगै उक्त क्षेत्रमा जोखिम बढेको छ ।

    बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् ।

    यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्  । यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार