Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन फिर्ता गरिन् निहारिकाले करिश्माको सहयोग रकम ?


    शुक्रबार, भाद्र १० २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। न्यायकाे माग गर्दै कयौं दिनदेखि नाबालक छाेरा लिएर निरन्तर लडिरहेकी महोत्तरीकी ‘कुमारी आमा’ निहारिका राजपुतले चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छन् ।  

    आज शुक्रबार उनी करिश्माको घर गएर घरनजिकै तिज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। निहारिकालाई करिश्माले सहयोगबापत २० हजार रकम दिएकि थिइन्।  

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार