Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदी दुवैको भाउ बढ्यो, कारोबार कतिमा ? 


    बिहिबार, भाद्र ९ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । 

    त्यस्तै, आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार