Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  थप ४८७ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु,


    बुधबार, भाद्र ८ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशभर पछिल्लो २४ घन्टाभित्र थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने एक जना कोरोना सङ्क्रमणको मृत्यु भएको छ ।

    ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

    त्यस्तै १६४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार