Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता जारी


    बुधबार, भाद्र ८ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान करिब पौने १० बजे देउवा र ओलीबीच बालुवाटारमा भेट भएको हो।

    उक्त भेटमा दुई शीर्ष नेताबीच नागरिकता विधेयक र आगामी निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

    यस विधेयकका कतिपय प्रावधानमा एमाले, सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानव अधिकार आयोग मात्र होइन, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू पनि असन्तुष्ट बनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार