Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेक बाउन्स मुद्धामा काँग्रेस क्षेत्रिय सभापति समातिए 


    शुक्रबार, भाद्र ३ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चेक बाउन्सको मुद्दामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का समातिएका छन् ।  काँग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ का सभापति खड्कालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । 

    महानगरीय प्रहरी परिसर भक्तपुरले पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट नियन्त्रणमा लिएको बताएको छ । 

    सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार