Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एमालेले आज बिरोध प्रदर्शन गर्दै


    आइतबार, साउन २९ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख  प्रतिपक्ष दल नेकपा एमाले काठमाडौें आज बिरोध प्रदर्शन गर्दैछ । गठबन्धन सरकारले फोहोर व्यवस्थापनमा गरेको बेवास्ताप्रति बिरोध प्रदर्शन गर्न लागेको हो । बिरोध कार्यक्रम अपरान्ह ४ बजे शुरु  हुने एमालेले जनाएको छ ।
     गत साउन १६ गते पनि नेकपा एमालेले  गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर बिरोध प्रर्दशन गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार