Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन १६ गते सोमवारको सुन चाँदीको बजार भाउ


    सोमबार, साउन १६ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली बजारमा आज सुन चाँदीको मूल्य सस्तिएको छ । निरन्तर तीन दिन महंगिएको सुन सोमबार सस्तिएको हो । आज साउन १६ गते, सुन तोलामा ४०० रुपैयाँले सस्तिएको छ । 
     आज सोमवार  छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको र  तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    साताको दोश्रो दिन आज  चाँदीको मूल्य पनि  तोलामा १० रुपैयाँले सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी  प्रतितोला एक हजार २२० रुपैयाँमा झरेको छ । यसअघि  निरन्तर चार दिन चाँदीको मूल्य बढेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार