Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय


    मंगलबार, साउन १० २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिए । 

    मन्त्रिपरिषद्ले अरू विभिन्न निर्णय गरेको छ ।

    यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णयहरू :–

    Nirnay-1.png
    undefined
    Nirnay 2.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार