Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११ एसपीको सरुवा, कस कसले पाए जिल्ला इन्चार्ज ?


    आइतबार, साउन ८ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले ११ एसपीको काज सरुवा गरेको छ । आइतबार निकालिएको सरुवामा जिल्ला इन्चार्ज पाउने एसपीहरुमा प्रबन्धका प्रेमबहादुर बस्नेत कपिलवस्तु, अख्तियारका अजय केसी कास्कीमा सरुवा भएका छन् । 

    मकवानपुरमा वामदेव गौतमको सरुवा भएको छ । रौतहटमा वीरबहादुर बुढामगर र बारामा होबिन्द्र बोगटी सरुवा भएका छन् । डोटीमा दिलिप घिमिरे, भक्तपुरको जिल्ला इन्चार्जमा प्रजित केसीको सरुवा भएको छ ।

    आइीजीपी धिरजप्रताप सिंह विवादास्पद एसपी अजय केसीलाई कास्कीमा सरुवा नगर्ने पक्षमा थिए । तर उनले पोखराका गुण्डानाइके एलजी समूहका ललित गुरुङ समेत लागेका थिए ।  

    को कहाँ सरुवा भए ?

    1-3.webp

    2-3.webp

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार