Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रका १६ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


    आइतबार, साउन ८ २०७९
    1000
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरीका १६ एसपी(१४ कामु एसएसपीसमेत) एसएसपी बढुवा सिफारिस भएका छन् ।

    गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा समितिको शनिबार बसेको बैठकले उनीहरुलाई सशस्त्र  प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरिएको जनाएको छ । 

    एसएसपी बढुवा हुने कामु एसएसपीहरुमा प्रदीप कँडेल, दीपेन्द्र कुँवर(ख), बिष्णुप्रसाद भट्ट, दिगबिजय सुवेदी लगायत छन् ।

    बढुवा सूची

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार