Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मौद्रिक नीति सार्वजनिक हुनु पूर्व राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै


    शुक्रबार, साउन ६ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि  बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु भएको हो ।

    सो बैठकले मौद्रिक नीति पारित गरे पछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
    मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर महाप्रसाद अधिकारीले हिजो बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार