फोटो मेयर बालेन शाहको फेसबुक पेजबाट
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा अग्नी नियन्त्रक (दमकल) ल्याएको छ।
यी तीन दमकल पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको मेयर बालेन शाहले बताएका छन्। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल काठमाडौं महानागरको कार्यालयमा आइपुगेको बताइएको ।
आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।