Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकसेवाको लिखित परीक्षा स्थगित 


    बिहिबार, चैत्र ६ २०७६
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ६ चैत । लोक सेवा आयोगको आज बसेकाको बैठकले आयोगका परीक्षा स्थगित गर्ने भएको छ ।  आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको हो ।

     लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उपसचिव एक नारायण अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार